‘तारेभीर’ आयो ‘निलो निलो खुला आकाश’ (भिडियोसहित)

काठमाडौं । रिलिज मिति नजिकिँदै जाँदा चलचित्र ‘तारेभीर’ले युनिटले प्रचारप्रसारलाई पनि तिव्रता दिएका छन् । यसैक्रममा सोमबार चलचित्रको एउटा गीत यु–ट्युबमार्फत सार्वजनिक गरिएको छ । चलचित्रको ‘निलो निलो खुला आकाश’ बोलको गीतलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मीना सिंगकको शब्दरचना रहेको छ भने प्रकाश गुरुङको संगीत र रीमा गुरुङको स्वर रहेको छ । गोविन्द … Continue reading ‘तारेभीर’ आयो ‘निलो निलो खुला आकाश’ (भिडियोसहित)